News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बैंकको शाखा र नोटको अस्तित्व सकिँदैछ : पूर्वअर्थमन्त्री खतिवडा

    काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग र बैंकको शाखाको अस्तित्व सकिँदै गएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका हुन्...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभा काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत...बाँकी

    नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र...बाँकी

    विन नेपाल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।...बाँकी

    महिला लघुवित्तको अध्यक्षमा कुवँर चयन

    काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना...बाँकी

    एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

    काठमाडौं । “साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो गौरवमय राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन...बाँकी

    महिला लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न...बाँकी

    ओरिएण्टल इन्स्योरेन्सद्वारा सिएसआर अर्न्तगत २० लाख रुपैयाँ आर्थिक सहयोग

    काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अर्न्तगत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । जसमध्ये १० लाख रुपैयाँ जाजरकोट भुकम्प पिडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा र १० लाख रुपैयाँ...बाँकी

    सूर्यज्योति लाइफद्वारा सिपमुलक सिलाई कटाई तालिमको लागी मेशिन तथा सामग्री वितरण

    काठमाडौं । नवलपरासी, सूर्यज्योति लाइफलले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको छ । कम्पनीले फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीको संयोजकत्वमा बिपन्न बर्गका महिलाहरुको आर्थिक...बाँकी