News Portal

  • सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८१
    ४६ पटक
    ३० भदौ, २०८१

    काठमाडौं । सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजोज मान श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनीको गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलााई सीईओ पदमा असोज ३ गतेदेखि लागू हुने गरि थप चार वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्