News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सले चैत्र ८ गते बिहिवार बुटवल शाखा र चैत्र ९ गते शुक्रवारको दिन कसाहा शाखा र बनेपा शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रोटेक्ट यार मनी,...बाँकी

    विपद जोखिम न्यूनीकरणमा अतुलनीय योगदान पुर्याएकोमा नेपाल टेलिकम सम्मानित

    काठमाडौं । विपद जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पु¥याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ साल देखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा...बाँकी

    माछापुच्छ्रे बैंकद्धारा सुदुरपश्चिमको विद्यालयमा ८ वटा शौचालय निर्माण

    काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलालीमा रहेको श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा ८ वटा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले...बाँकी

    नेरूडे मिर्मिरे लघुबित्तले सदस्यलाई दियो ११ लाख बीमा दाबी रकम

    काठमाडौं । नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हसुलियाले बीमा दाबी रकम एघार लाख २५ हजार २ सय ६३ रुपैयाँ सदस्यको परिवारलाइ भुक्तानी गरेको छ । शाखा कार्यालय हसुलियाको केन्द्र न ७८ पबेरा...बाँकी

    ग्लोबल मनी विकः समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सले चैत्र ७ गते बुधवारको दिन जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रोटेक्ट योर मोनी, सेक्योर योर फ्युचर...बाँकी

    मेरो माइक्रोफाइनान्सको बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय भवानीपुर, बाँकेले बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त केन्द्र अन्तरर्गतका विभिन्नि केन्द्रका प्रमुखहरु भेला गरी सो कार्यक्रम सम्पन्न...बाँकी

    ग्लोबल मनी विकको अवसरमा पूँजीबजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजना वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र...बाँकी

    सिबिआईएल सेक्युरिटिजले सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

    काठमाडौं । सिबिआईएल सेक्युरिटिज लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सिबिआईएल सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने...बाँकी

    महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ९९ हजार ४७२ कित्ता शेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले ग्रहण गरे सपथ

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सुरेश लाल श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ ग्रहण गरेका हुन् । सो सपथ ग्रहण समारोहमा...बाँकी