News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल रिको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४३७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।...बाँकी

    गार्डियन र क्रेष्ट माइक्रो लाइफले उठाए १३ लाख बढी प्रिमियम, कुनले कति ?

    काठमाडौं । सञ्चालनमा रहेका दुई जीवन लघुबीमा कम्पनीले दुई महिनामा १३ लाख ४५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउन र भदौमा महिनामा मात्रै गार्डियन माईक्रो लाइफ र क्रेष्ट...बाँकी

    १० प्रतिशत ब्याजमा सिटिजन्स बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । सिटिजन्स बैंकले आज असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न...बाँकी

    नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७ को निर्णय (मा....बाँकी

    नाडामा प्रि–बुक गरिएका सिट्रोनका गाडीहरु दशैंअघि नै ग्राहकहरुले पाउने

    काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट सेवा...बाँकी

    सूर्यज्योति लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा असोज १९ गतेसम्म छुट पाइने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असोज ४ गतेदेखि असोज १९गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो । यो सुविधा...बाँकी

    हिमालय लाइफका एजेन्सी म्यानेजर कलौनीले जन्मदिनमा वितरण गरे खाद्य सामाग्री

    काठमाडौं । हिमालय लाइफका एजेन्सी म्यानेजर नरेन्द्र कलौनीद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण गरेका छन् । कलौनीले आफ्नो जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा खाद्य सामग्री वितरण गरेका हुन् । कलौनीले २९ औं...बाँकी

    सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम भव्यतका साथ सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम भव्यतका साथ सम्पन्न गरेको छ । आइतवार पोखराको साइमन पार्टी प्यालेस, सिर्जना चोकमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गणेश चौलागाईले...बाँकी

    नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले सन्...बाँकी

    नेशनल सोलारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

    काठमाडौं । नेशनल सोलार पावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो ।...बाँकी