काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब ६६ प्रतिशत लगानी घरजग्गामा गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६÷७७ मा ६५.७ प्रतिशत कर्जा...बाँकी
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्व बैंकर पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई नेपाल स्टक एक्सचेन्जको बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । इलाम घर...बाँकी
काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप गरेको छ । निषेधाज्ञालगायतका कारण आवेदन दिन समय थप गरेर अब भदौ २३ गतेसम्म पुर्याएको कम्पनीले जनाएको छ । यसअघि भदौ ८ गते सोमबारसम्म...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्तको रिक्त सञ्चालक पदहरुमा दिपबहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालनपश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरी...बाँकी
काठमाडौं । महिला सहयात्रा लघुवित्त संस्थाको साधारणसभा स्थगित भएको छ । भाद्र १३ गते शनिबारका दिन केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा विहान १० बजे बस्ने भनिएको साधारणसभा स्थगित गरेको कुरा कम्पनीद्वारा एक सूचनामा उल्लेख छ ।...बाँकी
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासका अवधिमा ११ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो...बाँकी
काठमाडौं । कुमारी क्यापिटलको दोस्रो वार्षिक साधारणसभा भदौ २४ गते हुने भएको छ । उक्त सभा टंगाल स्थिति कुमारी बैंकको कार्यालयमा विहान १०ः३० बजे सभा सुरु हुने कुरा कम्पनीको बसेको ३५ औं बैठकले जारी गरेको...बाँकी
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले हाल कायम चुक्ता...बाँकी
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभाको आव्हान गरेको छ । सर्वसाधारणलाई एफपीओ जारी गर्ने प्रस्ताव गर्दै भदौ २० गते विशेष साधारणसभा आव्हान गरेको हो । कम्पनीले होटल साथी, धनगढी , कैलालीमा...बाँकी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले युरिया मल वितरण गर्ने भएको छ । रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका...बाँकी