काठमाडौं । प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरे । सम्झौतापछि पोखरा...बाँकी
काठमाडौं । मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने भएको छ । मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केटस, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्यबीच सोमबार साना तथा मझौला उद्योगीहरुलाई सहुलियतपूर्ण कर्जा तथा परामर्श सेवा उपलब्ध...बाँकी
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम थापा चयन भएका छन् । पुस २० गते सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभाले अध्यक्ष पदमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको वार्षिक साधारणसभा पुस २०...बाँकी
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्तअनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना पहिचान...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले पोखराको होटल बारहीमा छुट पाउने भएका छन् । बैक र होटल बाराहीबिच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले होटलमा छुट पाउनेछन् ।...बाँकी
काठमाडौं । ज्योति विकास बैंकको आगामी पुस २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी तेह्रौं...बाँकी
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले ग्रामीण भेगमा रहेका लघु उद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई...बाँकी
काठमाडौं । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १९ गते...बाँकी
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका लागि एक दिने तालिम सम्पन्न गरेको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनीतिहरुको बारेमा सम्बोधनपश्चात कर्मचारीहरुको...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष २० गते एकदिन बुक क्लोज गरेको छ । जसका कारण आजसम्म...बाँकी