News Portal

  • प्रभु क्यापिटलद्वारा कर्मचारीहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम

    आर्थीकसंसार संवाददाता१९ पौष, २०७७
    ५८८ पटक
    १९ पौष, २०७७

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका लागि एक दिने तालिम सम्पन्न गरेको जनाएको छ ।
    कम्पनीका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनीतिहरुको बारेमा सम्बोधनपश्चात कर्मचारीहरुको मनोबलमा बृद्घि गरी उत्प्रेरणा प्रदान गर्दै सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गर्दै ईन्भेष्टमेण्ट बैकिङ्गको अवधारणालाई प्रकाश पार्दे आगामी दिनमा सोहीबमोजिमको कार्यहरु गर्न कर्मचारीहरुलाई निर्देशन प्रदान गरे ।

    प्रतिकृया दिनुहोस्