News Portal

  • बैंक अफ काठमाण्ड र लेभी रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता६ माघ, २०७७
    १००४ पटक
    ६ माघ, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौताअनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।
    सो सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेष्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् ।
    बैंक अफ काठमाण्डूले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्