News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

    काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज सम्पन्न विषेश साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सले ५ दिनमै दियो मृत्यु दावी भुक्तानी

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै स्वर्गीय सुकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । गुरुङ्गको गत...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकले कार्डबाट पेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुट पाउने

    काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । अनलाइन बजार दराजले माछापुच्छे बैंकसँग साझेदारी गरि बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकले १५ प्रतिशत वा...बाँकी

    बीओकेले ९.७ मेगावाटको अप्पर इङ्गवा जलविद्युतमा एकल लगानी गर्ने

    काठमाडौं । अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ । सो सम्बन्धि बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच गत जेठ ३१ गते सम्झौता भएको हो । ९.७ मेगावाट उत्पादन क्षमता...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । हाल विश्वव्यापी रुपमा देखापरेको कोभिड—१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट...बाँकी

    जीवन विकास लघुवित्तको आइपिओ असार ११ गदेदेखि निष्काशन हुने

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । संस्थाले प्रति कित्ता एक सय रुपैयाँ दरमा १९ लाख ७७ हजार ३०० सय कित्ता...बाँकी

    समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला भएको छ । कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक...बाँकी

    शिखर इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन...बाँकी

    कृषि विकास बैंकले ६० लाख अमेरिकी डलर बराबरको सहायक ऋण पाउने

    काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्झौता भएको छ । जसअन्तर्गत कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ । बैंकले वन तथा वन...बाँकी

    सात प्रदेशले प्रस्तुत गरे २ खर्ब ६१ अर्बको बजेट, कुन प्रदेशको कस्तो बजेट ?

    काठमाडौं । सातैवटा प्रदेश सरकारले आज आर्थिक वर्ष ०७८÷७९ का लागि वजेट प्रस्तु गरेका छन् । बजेटको आकार हेर्दा सबभन्दा ठूलो वजेट बागमती प्रदेशले ५७.७२ अर्ब रुपैयाँको ल्याएको छ भने सबभन्दा सानो गण्डकी प्रदेशको ३०.०३...बाँकी