काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा व्यवस्थापनसम्बन्धी तालिम दिएको हो । तालिममा २६ वटा...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना’ सुरू गरेको छ । कम्पनीले असोज ५ गते उक्त योजना सार्वजनिक गरेको हो । इन्स्योरेन्सले परिवारको एकजना...बाँकी
काठमाडौं । कृषि विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका छन् । सो उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले कमलादीस्थित जोन्ता क्लब काठमाडौं नेपाललाई चार लाख ९७ हजार सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल सो रकम क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित...बाँकी
काठमाडौं । डोल्मा इम्प्याक्ट फण्डले ढुवानी सेवा प्रदायक कम्पनी उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने भएको छ । डोल्मा इम्प्याक्ट फण्डले जारी गरेको विज्ञप्तीअनुसार १८ करोड ८६ लाख ५६ हजार रुपैयाँ पुँजी...बाँकी
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव...बाँकी
काठमाडौं । मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल...बाँकी
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो ऋणीको म्यादी बीमा गर्नका लागि बीमा कम्पनीहरुबाट प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले बीमित, पति, पत्नी वा संरक्षकसमेतको...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तारलाई दरिलो बनाउने हेतुले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयबाट...बाँकी