काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरु लिन सक्नेछन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट...बाँकी
काठमाडौं । दोस्रो बजारमा प्रभु बैंकको सेयर कारोबार रोक्का भएको छ । गत मंगलबार (कार्तिक २३ गते) मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको बैंकको आज कार्तिक २५ गतेको सेयर कारोबार रोक्का भएको हो ।...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई चुक्ता...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्तिक २५ गते बिहान बसेको...बाँकी
काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार उपाध्यायले बैंकिङ क्षेत्रले सबैसँग हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । मंगलबार नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले अब बैंकिङ क्षेत्रले...बाँकी
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर १ (१ः१)...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार राष्ट्रिय बीमा संस्थानले पाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने बीमा...बाँकी
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लि.को छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष ७७.७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.८,३४,००,०००।– को...बाँकी
काठमाडौं । नेपालको सबैभन्दा विश्वासिलो र बृहत एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेस (Word Tour with SAIGRACE) को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा यही कार्तिक २३...बाँकी