काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौं एक्स्टेन्सन काउण्टर जनकपुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ । यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८...बाँकी
काठमाडौं । नेपाल बैंकले ८५औं वार्षिकोत्सव अवसरमा भूगोलपार्कस्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १०४ जनाले रक्तदान गरेका थिए । बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । एशियन लाइफले २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगदसहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश...बाँकी
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा मंसिर २२ गते गर्ने भएको छ । कम्पनीले हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजे सभा गर्ने जनाएको छ । कम्पनीको कार्तिक २९ गते...बाँकी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नुवाकोटको ककनीमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १ दशमलव ३१ प्रतिशत कर...बाँकी
काठमाडौं । सल्यानको दार्मामा नबिल बैंकको बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बैंकले दार्मा गाउँपालिकासँग उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ । दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट...बाँकी
काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक भएको छ । सो वित्तीय विवरणमा गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा कम्पनीको सञ्चालन आय रु. ८ अर्ब...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे छैठौं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको...बाँकी
काठमाडौं । साहस ऊर्जा लिमिटेडले आफ्ना शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको छ । आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गरेको शेयर अभौतिकीकरण गर्न बाँकी...बाँकी