काठमाडौ । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने...बाँकी
काठमाडौं । करिब आधा दर्जन विश्वविद्यालय स्तरका पुस्तक लेखेर शैक्षिक क्षेत्रमा नाम कमाईसकेका एलआईसी नेपालका वर्तमान कम्पनी सचिव एवं सूचना अधिकृत सुदर्शन गिरीले बीमा क्षेत्रमा एउटा छुट्टै ‘अभिकर्ता मार्गदर्शन’ नामक पुस्तक प्रकाशन गरेका छन् ।...बाँकी
काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले घोषणा गरेको लाभांश चार...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...बाँकी
काठमाडौं । प्रकाशकुमार सञ्जेल कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सदस्य सञ्जेल सरकारी सेवाको लामो अनुभव हुनुका साथै...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले चितवनको टाँडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले गरेका हुन् । यसअघि कम्पनीका नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल,...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका–२ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलबार पद तथा गोपनीयताको...बाँकी