News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    शिखर इन्स्योरेन्स १८औं वर्षमा प्रवेश

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा...बाँकी

    एनबी बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकको प्रस्तावित १५.५० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को...बाँकी

    नेपाल राष्ट्र बैंकले पहिले पटक घरजग्गाको मूल्य बृद्धिबारे सर्वेक्षण प्रतिवेदन सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिले पटक घरजग्गाको मूल्य बृद्धिबारे सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरको छ । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा मूल्यबृद्धि २६.४५ प्रतिशत रहेको पाइएको छ । यो तथ्याङ्क वाणिज्य बैंकहरूले कर्जा...बाँकी

    माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको डेबिट कार्डको सुरुवात

    काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत प्राधिकरण, रत्नपार्कको...बाँकी

    कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त

    काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी कार्तिक १२ गतेको मन्त्रीस्तरको निर्णयअनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकको संस्थापक सेयरधनी अर्थमन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक...बाँकी

    नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट’ ल्यायो

    काठमाडौं । नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट’ सञ्चालनमा ल्याएको छ । यो खाता मासिक रुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस खातामा व्यक्तिगत र संस्थागत...बाँकी

    आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता घोषणा

    काठमाडौं । विगत वर्षहरूमा झैं आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश...बाँकी

    क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

    काठमाडौं । क्षति मूल्याङ्कनकर्ताको तालिम विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस...बाँकी

    अपर स्याङ्गे हाईड्रोपावरले आईपीओ निष्काशनका लागि नियुक्त शेयर प्रत्याभूतिकर्ता नियुक्त

    काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । प्रत्याभूतिकर्ता नियुक्तसम्बन्धी सम्झौता भएको छ ।...बाँकी

    ज्योति लाइफमा अब वैदेशिक रोजगार म्यादी बीमा शुल्कको भुक्तानी मोबाइलबाटै

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको म्यादी जीवन बीमाको बीमा शुल्कको भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने भएको छ । कम्पनीले यस सेवा गतवर्षदेखि दिँदै आएको छ । नेपालीहरु...बाँकी