News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, रोजगार, समाचार

    ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्वारा सपथ ग्रहण

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद...बाँकी

    मुक्तिनाथले १० लाखको बीमा सुविधा सहित ल्यायो उत्कृष्ट बचत खाता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने छ भने १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा अशक्तता बीमा सुविधा प्रदान गरिने र...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रदेश नं १, २ र ५ अन्तर्गत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । पौष २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्लास्थित पोखरीया शाखा र...बाँकी

    सिद्धार्थ बैंकको कार्डबाट गरिने विभिन्न कारोबारमा क्यासब्याक पाइने

    काठमाडौं । सिद्धार्थ बैंकले १९औं वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यी सेवा प्रयोग गरी कारोबार...बाँकी

    इ–सेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर...बाँकी

    एनपीआईमा जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बन्यो प्रिमियर इन्स्योरेन्स

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो । जसका लागि दुई कम्पनीबीच...बाँकी

    गुडविल फाइनान्सले बोलायो एजिएम

    काठमाडौं । गुडविल फाइनान्सले पुस २९ गते बिहीबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा रविभवन स्थिति होटेल क्राउन इम्पेरीयलमा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको...बाँकी

    कर्जा पाउनै छाडेपछि उद्योगीहरु पुगे राष्ट्र बैंक

    काठमाडौं । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको संगठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर...बाँकी

    नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने औपचारिक निर्णय

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरमा जाने औपचारिक निर्णय भएको छ । लामो समयदेखि मर्जरका केही विषयमा कुरा नमिल्दा दुबैले नेपाल राष्ट्र बैंकसँग समय थप गराउँदै आएका थिए । नेपाल राष्ट्र बैंकले...बाँकी

    नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मिति २०७८ पौष ६ गते (तदनुसार २१ डिसेम्बर २०२१) नेपाल एसबिआई बैंक लि.को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भयो । उक्त...बाँकी