News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश, समाचार, साधारणसभा

    एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश पारित

    काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । पुस १ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, बैंकका...बाँकी

    प्रोग्रेसिभ फाइनान्सको पहिलो पटक लाभांश घोषणा

    काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले पहिलोपटक लाभांश दिने भएको छ । फाइनान्सको हिजो बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद सहित ७.३६ प्रतिशत...बाँकी

    सिवाइसी लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले बडिगाड गाउपालिका–५ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा वित्तीय साक्षरता तालिम तथा वडा स्तरीय सञ्जाल बैठक सम्पन्न गरेको छ । कार्यक्रममा बडिगाड गाउपालिका–५ अन्तर्गत केन्द्र नम्बर ६१ का केन्द्र प्रमुख क्याप्टेन,...बाँकी

    नेशनल लाईफको नयाँ सावधिक योजना सार्वजनिक

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सलले ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ बीमालेख सार्वजनिक गरेको छ । इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले पुस २ गते उक्त नँया सावधिक बीमालेखको शुभारम्भ गरेकी हुन् । कम्पनीले बीमित वर्गको...बाँकी

    नबिल इन्भेष्टमेण्ट बैंकिंङद्वारा सेयर बजारबारे जानकारी सुरु

    काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले सेयर बजारबारे सम्पूर्ण जानकारी दिन जानकारीमुलक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ, नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम...बाँकी

    “बजाज खुशीका तीन डोज” को विजेता घोषणा

    काठमाडौं । नेपालको लागि बजाजको एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रा.लि.ले “बजाज खुशीको ३ डोज” को विजेता घोषणा गरेको छ । नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा सुरु गरिएको “खुशीको ३...बाँकी

    मनकामना केबुलकार चार दिनको लागि बन्द

    काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । जसअनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसंभार सकिएपछि...बाँकी

    एनएलजी इन्स्योरेन्सद्वारा घुम्ती बीमा तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले पोखरामा घुम्ती बीमा तथा बीमा सचेतनासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोकमा कृषि तथा पशु पंछी बीमासम्बन्धी छलफल...बाँकी

    एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमितको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप...बाँकी

    नेपाल टेलिकमले सबै स्थानीय तहसम्म टेलिफोन र ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने

    काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरुअन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयहरुमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच आज सम्पन्न भएको...बाँकी