News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    सिटिजन्स बैंकको नुवाकोटको बेलकोटगढीमा शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका, मदानपुरमा ८८औं...बाँकी

    एनएमबि बैंक दुई आयोजनाको मुख्य लगानीकर्ता बन्यो

    काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला–ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता भई...बाँकी

    नेपाल टेलिकमले सेवाग्राहीको लागि “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” ल्यायो

    काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न...बाँकी

    कामना सेवा विकास बैंकद्वारा प्रहरीलाई जनचेतना मूलक बोर्ड प्रदान

    काठमाडौं । कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकले प्रहरीलाई विभिन्न आवश्यक सामग्री प्रदान गरेको छ । बैंकले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत...बाँकी

    रिलायन्स फाइनान्सको लाभांश प्रस्ताव

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद...बाँकी

    नेशनल लाईफद्वारा वरिष्ठ अभिकर्ताहरु सम्मानित

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुईदिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७÷७८ मा...बाँकी

    एनआईसी एशिया लघुवित्तद्वारा शाखा तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्रदेश स्तरीय ब्यवस्थापन, शाखा व्यवस्थापन तथा जोखिम व्यवस्थापन विषयमा तालिम प्रदान गरेको छ । कम्पनीले शाखा प्रबन्धकलगायत विभिन्न प्रदेश तथा प्रदेशका बिभिन्न कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी मंसिर...बाँकी

    एनएमबि लघुवित्तले गर्यो डिजिटल एज नेपालसँग सम्झौता

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यसका लागि कम्पनीले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे...बाँकी

    सबैको लघुवित्तको साधारण सभा सम्पन्न

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सभा बन्दिपुर माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो । सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद...बाँकी

    वायुसेवा संचालक संघको अध्यक्षमा पुनः रामेश्वर थापा चयन

    काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा रामेश्वर थापा पुनः अध्यक्षमा चयन भएका छन् । उनी सिम्रिक एयरका प्रबन्ध निर्देशक हुन् । संघको २१औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । संघको प्रथम उपाध्यक्षमा...बाँकी