News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंकले बझाङ र डडेल्धुराका युवालाई व्यवसाय गर्न कर्जा दिने

    काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ्गअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकका नवनियुक्त अध्यक्ष पाँडेको शपथ

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाँडेले पुस १९ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । पुस १९ गतेदेखि शपथ लिएका...बाँकी

    सुबस खड्का सीबीआईएल क्यापिटलको निर्देशकमा नियुक्त

    काठमाडौं । कर्मचारी सञ्चय कोष, नेपालका कामु प्रमुख प्रबन्धक सुबस खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा सम्मिलित भएका छन् । कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई पौष १५, २०७८ मा...बाँकी

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको...बाँकी

    सूर्या लाइफद्वारा साढे २० लाखको मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले २० लाख ४८ हजारको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाख्रीबास नगरपालिका–७ का मृतक बीमित कृष्णबहादुर थापाको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले मृतकका बहिनी गंगा थापालाई मृत्युदावी...बाँकी

    सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको भटौलियामा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासीको बर्दघाट नगरपालिकाको भटौलिया बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले पुस १६ गतेदेखि उक्त स्थानमा ९०औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । बैंकले देशका विभिन्न दुर्गम...बाँकी

    सहारा र अजोड इन्स्योरेन्सबीच सम्झौता, यात्रु र चालकलाई ५ लाखको बीमा

    काठमाडौं । राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा...बाँकी

    बीओके स्मार्ट सेभिङ्ग अकाउन्टमा ६.५५ प्रतिशत व्याज पाइने

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुलाई मध्य नजर गर्दै बिओके स्मार्ट सेभिङ्ग अकाउन्ट सार्वजनिक गरेको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई...बाँकी

    नयाँ वर्षले जनकपुरमा पर्यटकहरुको भीडभाड

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ । अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । भगवानको दर्शन र पुजापाठ...बाँकी

    हिमालयन बैंकद्वारा धनकुटाका विद्यार्थीलाई न्यानो लुगा बाँड्यो

    काठमाडौं । हिमालयन बैंकले पूर्वी पहाडी जिल्ला धनकुटाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको प्रदेश नम्बर १ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको...बाँकी