News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    इजिलिङ्कमार्फत पठाएको पैसा सिधै महालक्ष्मी विकास बैंकमा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटेन्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंङ्क रेमिट्यान्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...बाँकी

    मेगाका ग्राहकले निःशुल्क मोको डिजिटल वालेटमा पैसा लोड गर्न सक्ने

    काठमाडौं । मेगा बैंक नेपालले बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै मेगा बैंकका खातावालले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू...बाँकी

    युनिमनीको र् याफल ड्र क्याम्पियन सुरू

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावल नियुक्त

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवणकुमार रावल नियुक्ति भएका छन् । पुस २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।...बाँकी

    सनराइज बैंकले ल्यायो रेमिट मुद्दती खाता

    काठमाडौं । सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ । बैंकले विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने...बाँकी

    महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दियो ट्रि गार्ड

    काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्रि गार्ड सहयोग गरेको छ । बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्रि गार्ड दिएको हो । बैंकले बर्दियास्थित महेन्द्र राजमार्गमा...बाँकी

    एनआईबीएल समृृद्धि फण्ड–१ परिपक्व

    काठमाडौं । पुष २३, २०७१ सालदेखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोषअन्तर्गत एनआईबिएल समृद्धि फण्ड–१ यही पौष २२ गते परिपक्व हुन लागेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल...बाँकी

    आइएमई जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका...बाँकी

    जनरल इन्स्योरेन्स पनि अब एनपीआईमा आबद्ध

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख...बाँकी

    बीओकेले ल्यायो रेमिट बचत तथा मुद्दती खाता

    काठमाडौं । बैंक अफ काठमाण्डूले विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ । ‘श्रम विदेशमा प्रतिफल स्वदेशमा’ भन्ने मुलनाराका साथ विदेशमा...बाँकी