News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    नेपाल बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भई आएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद...बाँकी

    सिद्धार्थ बैंक पनि अब नेशनल पेमेन्ट स्वीचमा आवद्ध

    काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणकोको लागि औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपाट्र्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन र...बाँकी

    चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत छुट

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । सोही...बाँकी

    नयाँ वर्षमा नर्भिकको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा हेल्थ प्याकेजहरुमा विशेष छुटको दिने भएको छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका...बाँकी

    कुमारी बैंकलाई ह्याकरको धम्कीपछि बैंक तथा वित्तीय संस्था ‘तरंगित’, सिस्टम खुला गरिँदै

    काठमाडौं । कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको छ । गत साउनमा नेपाली १५ बैंकहरुलाई आएको धम्कीपछि पुनः कुमारी बैंकको सबै सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्की आएको हो...बाँकी

    ग्लोबल आइएमई बैंकले दिक्तेलका कृषकलाई सहुलियतपूर्ण कर्जा दिने

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ । नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यवसायीकरण...बाँकी

    सनराइज बैंकको लाभांश पारित

    काठमाडौं । सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १४औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...बाँकी

    हिमालयन बैंकद्धारा विद्यार्थीलाई सहयोग

    काठमाडौं । हिमालयन बैंकको धरान शाखाले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ३ सय थान स्वीटर र टोपी वितरण गरेको बैंक...बाँकी

    नेपाल बैंक छत्रमान सिंह स्वर्ण पदक पाउने बबिता ग्वाछा सम्मानित

    काठमाडौं । नेपाल बैंकले नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्राप्त गर्ने बबिता ग्वाछालाई सम्मान गरेको छ । ग्वाछाले त्रिवि व्यवस्थापन संङ्कायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरी उक्त पदक पाएकी हुन् ।...बाँकी

    फोनपेबाट रकम पठाउने ३० जनाले पाए आइफोन १३

    काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । फोनपेले असोज ३१ गतेदेखि पुष १६ सम्म सञ्चालन हुने गरी ल्याएको सो...बाँकी