News Portal

  • सुबस खड्का सीबीआईएल क्यापिटलको निर्देशकमा नियुक्त

    आर्थीकसंसार संवाददाता१८ पुष, २०७८
    १०४५ पटक
    १८ पुष, २०७८

    काठमाडौं । कर्मचारी सञ्चय कोष, नेपालका कामु प्रमुख प्रबन्धक सुबस खड्का सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा सम्मिलित भएका छन् ।
    कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले खड्कालाई पौष १५, २०७८ मा कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरे। सोही कार्यक्रममा अध्यक्ष, अन्य निर्देशक र सीईओले निवर्तमान निर्देशक टोपाराम पण्डितलाई आफ्नो कार्यकालमा गर्नुभएका महत्वपूर्ण योगदानका लागि धन्यवाद दिइएको छ

    प्रतिकृया दिनुहोस्