News Portal

  • आशा लघुवित्तको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

    आर्थीकसंसार संवाददाता९ माघ, २०७८
    ६८५ पटक
    ९ माघ, २०७८

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा सूचिकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरेको बताएको छ ।
    कम्पनीले कात्तिक ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो ।
    कम्पनीले गत कात्तिक २७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्