News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    एनसेलले ल्यायो ननस्टप टाइम प्याक योजना

    काठमाडौं । एनसेलले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ । कम्पनीका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समय सिमा भएका टाइम प्याकहरू लिन सक्नेछन् । एनसेल आजियाटा लिमिटेडलेजसमा ग्राहकले छोटो समय अर्थात १५...बाँकी

    नेप्सेको सिइओमा कृष्णबहादुर कार्की नियुक्त

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।...बाँकी

    बीमालेखको जानकारी अब रिलायन्स लाइफको मोबाइल एपबाट लिन सकिने

    काठमाडौं । बीमालेख सम्बन्धि जानकारी अब मोबाइल एपबाट लिन सकिने भएको छ । सेवाग्राहीलाई मध्यनजर गर्दै रिलायन्स लाइफले उक्त मोबाइल एपको निर्माण गरेको हो । रिलायन्स लाइफले निर्माण गरेको उक्त एपबाट बीमितले नवीकरण बीमा शुल्क...बाँकी

    चार वर्षमा तीन पटक एमडिआरटी बन्न सफल सिताको सानिमा लाइफले कायापलट गरेको जीवन

    काठमाडौं । अभिकर्ता पेशा एउटा पेशा मात्र नभई परिवारको आर्थिक अवस्था मजबुत बनाउने एउटा राम्रो अवसरको रुपमा लिन्छिन् एमडीआरटी सिता सापकोटा । यहि पेशाले उनमा आत्मविश्वास बढाएको छ भने महिलाले पनि कमाउन सक्छिन् भन्ने उदाहरण...बाँकी

    एशियन लाइफको २७ प्रतिशत लाभांश भोलि पारित हुँदै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारण सभा भोलि हुँदैछ । साधारण सभा कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट  भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभा विहान ११ बजे सुरु हुनेछ । सभाले संचालक...बाँकी

    सानिमा बैंकको थप तीन शाखा कार्यालय विस्तार

    काठमाडौं । सानिमा बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरिन् । त्यस्तै, बर्दिबास–१ महोत्तरीस्थित...बाँकी

    मुक्तिनाथ विकास बैंकले गर्यो बजेट पसलसँग सहकार्य

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौंमा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग व्यावसायिक सम्झौता गरेको छ । बजेटपसल डटकममा केही क्लिकबाटै सजिलै खाद्यवस्तु, मोबाइल,...बाँकी

    समृद्धि फाइनान्सको हकप्रद फागुन ८ गतेदेखि निष्काशन हुँदै

    काठमाडौं । समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाले २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । संस्थाको हकप्रद शेयर पुस १० गतेसम्म कायम...बाँकी

    नेरुडे लघुवित्तको मुनाफा ७७ प्रतिशतले बढ्यो

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७७.३२ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । संस्थाले यस अवधिमा १३ करोड १६ लाख रुपैयाँ...बाँकी

    माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दै

    काठमाडौं । भोलि शुक्रबार माघ २१ गते देखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले एक सय अङ्कित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये  ८ हजार  कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई...बाँकी