News Portal

  • सानिमा जनरलको नायब महाप्रबन्धकमा रिजाल नियुक्त

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७८,
    १०७० पटक
    २३ माघ, २०७८,

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजर (नायब महाप्रबन्धक) मा रेना रिजाल नियुक्त भएकी छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट आफ्नो करियर सुरु गरेकी रिजाल सानिमा जनरल इन्स्योरेन्स कम्पनीको उक्त पदमा नियुक्त भएकी हुन् ।
    उनी सँग इन्स्योरेन्स कम्पनीको विभिन्न पद तथा तहमा बसेर काम गरेको लामो अनुभव रहेको छ ।

    प्रतिकृया दिनुहोस्