काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर( आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्बको ३० प्रतिशतले हुन आउने रकम ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६० लाख कित्ता...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चौरजहारी नगरपालिका–२, रुकुम (पश्चिम)मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले सोमवार...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले बैंकिङ सेवा नपुगेका चार जिल्लाको पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका–३, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–५, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५, कञ्चनपुर जिल्लाको...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ । न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको एसईईडी ल्याबबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बंैक र ल्याबबीच बैंकका कार्डबाहकहरुलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।...बाँकी
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ र ‘एभरेष्ट बैंक लिमिटेड’बाीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस सम्झौतापश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट...बाँकी
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले इतिहासमै पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजीको १९.५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १८.५२५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको कम्पनीको नाफा तथा जगेडा कोषमा रकम पनि घटेको छ । यस अवधिमा कम्पनीको खुद बीमा...बाँकी