News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त, शेयरबजार, समाचार

    सिबिआईएल क्यापिटलले संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा शुरु गर्यो

    काठमाडौं । सि.बि.आई.एल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको छ । यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको...बाँकी

    ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी– खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी– सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले...बाँकी

    कोका–कोला मोमोत्सवः कोक + मःम, स्वादको रियल म्याजिक सातौं संस्करणको सुरुवात

    काठमाडौं । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको सुरुवात गरेको छ । कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो, जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय...बाँकी

    सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच सम्झौता

    काठमाडौं । सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका...बाँकी

    एनएमबि बैंकले ७७.५ मेगावाटको रेमिट हाइड्रोमा लगानी गर्ने

    काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा दुई कम्पनीबीच हस्ताक्षर भएको हो । जनताको जलविद्युत कार्यक्रममा समावेश...बाँकी

    शाओमीको नयाँँ आधिकारिक स्टोर ईटहरीमा

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रा.लि. सँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ...बाँकी

    राष्ट्र उत्थान लघुवित्तको आइपिओ आजदेखि बिक्री खुला

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन खुला गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता...बाँकी

    सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा मधुवन नगरपालिकामा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको मधुवन नगरपालिकामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले नगरपालिकाको ओराली बजारमा सोमबारबाट ९३औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले सो स्थानमा सेवा संचालनका लागि...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपालगञ्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्वअन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा बागेश्वरी मन्दिरमा...बाँकी

    प्रणय दिवसको अवसरमा सर्वाधिक हवाई टिकट बुकिङ्गमा चन्द्रागिरी घुम्ने अवसर

    काठमाडौं । आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याइएको अफरअन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरी रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल हुनुभएको छ । क्याम्पियन अवधि ४ फेब्रुअरी देखि १२...बाँकी