News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    प्रभु लाइफको अर्धवार्षिक व्यवसायिक सम्मेलन सम्पन्न

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण शाखा, उप–शाखा, प्रदेश प्रमुखहरु तथा व्यवस्थापन समूहको उपस्थितिमा “अर्ध–वार्षिक व्यवसायिक सम्मेलन” सम्पन्न गरेको छ । उक्त सम्मेलनमा कम्पनीले २०७८ श्रावणदेखि २०७८ फागुनसम्मको व्यवसायिक लक्ष्य तथा प्राप्त उपलब्धिहरुको...बाँकी

    सूर्योदय वोमी लघुवित्तको सिइओमा पंगेनी नियुक्त

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो। वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय...बाँकी

    सोमबार एक्स एजको सामान खरिद गर्दा ५० प्रतिशतसम्म छुट

    काठमाडौं । एक्स एजले आफ्नो तेस्रो वार्षिकोत्सवमा विशेष छुट योजना ल्याएको छ । एक्स एजका वार्षिक उत्सव चैत २१ गते सोमबार हो भने उक्त दिन मात्र यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका...बाँकी

    बीओकेका ग्राहकलाई होटल अदाममा २० प्रतिशत छुट

    कास्की । बैंक अफ काठमाण्डू(बीओके) लिमिटेडका ग्राहकहरूले होटल अदाम पोखरामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र होटेल अदामबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा डिजिटल प्रणालीबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई...बाँकी

    बीमाशुल्क आर्जनमा २० निर्जीवन बीमा कम्पनी ६ वटा बाहेक सबै अर्ब क्लबमा

    काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् ।...बाँकी

    रेसुङ्गाका विद्यार्थीहरूलाई बीमासम्बन्धी सचेतना

    गुल्मी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । सिद्धवावा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता थियो। कम्पनीका मार्केटिङ...बाँकी

    ज्योति विकास बैंकका ग्राहकले होटल सेन्ट्रल प्लाजामा छुट पाउने

    काठमाडौं । ज्योति विकास बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासंग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छूट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल...बाँकी

    एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमलप्रसाद वाग्ले

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा बिमलप्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा...बाँकी

    सेन्ट्रल फाईनान्सको शाखा बिर्तामोडमा विस्तार

    झापा । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोड-४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीबाट उद्घाटन भएको उक्त शाखा यस वित्तीय संस्थाको १६औं शाखा हो । नेपाल राष्ट्र...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई नारायणी सामुदायिक हस्पिटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणी सामुदायिक हस्पिटल (एनपीआई ), चितवनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले एनपीआईका सबै सेवा सुविधामा १० प्रतिशन...बाँकी