काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक...बाँकी
काठमाडौं । आज अन्तिम दिन बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा झन्डै १५ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि निष्काशन भएको बलेफी हाइड्रोको आइपीओमा आज अन्तिम दिनमा झन्डै १५ गुणा बढीले आबेदन परेको हो ।...बाँकी
काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका–२ औरावनीमा निर्माण सम्पन्न भई सञ्चालन हुन लागेको खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ आजबाट हुन लागेको सुनाउन पाउँदा...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले हकप्रदमा अवितरित ९ लाख ४० हजार कित्ता बढी शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र...बाँकी
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले...बाँकी
काठमाडौं । निप्सको लुम्बिनी प्रदेश समिति गठनभएको छ । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको भेलाले बीमाकर्मीहरुको अफिसर्स क्लबको नामले परिचित संस्था नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) लुम्बिनी प्रदेश समिति गठन गरेको हो । लुम्बिनी जनरल इन्स्योरेन्सका...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बागलुङ क्षेत्रले कम्पनीका एजेन्सी म्यानेजरहरुलाई उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले एजेन्सी म्यानेजरको क्षमता बृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा कम्पनीको मुख्य प्रबन्धक...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीले उनलाई आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो । दहाल बिगत २० बर्ष भन्दा बढी बैक तथा वित्तिय...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ फागुन १५ गते जीवन बीमा व्यवसायको लागि लाइसेन्स पाएको थियो । जीवन बीमा व्यवसायको लागि अनुमति...बाँकी
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको...बाँकी