काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि 4A...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको १ लाख ४९ हजार २०१ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले विभिन्न ७ जना सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले आज चैत्र १८ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा गर्ने जनाएको छ । बैंक आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १६...बाँकी
काठमाडौं । चोभारमा नेपाल बैंकले राजस्व संकलन काउन्टर संचालनमा ल्याउने भएको छ । नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग बीच बैंकले काठमाण्डौंको चोभार सुख्खा बन्दरगाहमा बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा...बाँकी
काठमाडौं । एलभीनेङ स्कुटरको आधिकारिक विक्रेता तथा वितरक इभी मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म एक्सचेन्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ । यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैठौं र सातौं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा साल चैत्र...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री जनता आधारभूत विद्यालय, लालबन्दी ११, सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप रु. ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ । बैंकका मधेश...बाँकी
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ बैशाख ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन दिउँसो साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा आफ्नो २०औं वार्षिक साधारण सभा डाकेको हो । सभाले गत...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत १३...बाँकी
काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ वटा शाखा कार्यालयले एकैदिन विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई बीमा सचेतना कार्यक्रम संञ्चालन गरेको छ । इन्स्युरेन्सले बीमा के हो ?...बाँकी