News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, कर्पोरेट, समाचार

    अर्थतन्त्रमा जलविद्युतको योगदान बढ्नु पर्छः राष्ट्रपति भण्डारी

    काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल : सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छन् । शनिबार...बाँकी

    स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएलको सहभागिता

    काठमाडौं । चैत्र १८ गते बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने...बाँकी

    भारतले सुरु गरेको ‘रुपे’ नेपालमा पनि चल्ने

    काठमाडौं । अब नेपालमा पनि ‘रुपे’ डिजिटल कार्डको सञ्चालन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा ‘रुपे’ डिजिटल कार्डको नेपालमा शुभारम्भ भएसँगै अब नेपालमा पनि रुपे डिजिटल कार्डको प्रयोग गर्न पाइनेछ ।...बाँकी

    पुँजी साढे २ अर्ब पुर्याउने प्रस्तावसहित आईएमई जनरलले डाक्यो वार्षिक साधारण सभा

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान १० बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा आफ्नो २६औं वार्षिक साधारण सभा डाकेको हो । सभाले...बाँकी

    सिन्धु विकास बैंकको पाँचखाल शाखामा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । सिन्धु विकास बैंकको पाँचखाल शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले सामाजिक उत्तरदायित्व बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ...बाँकी

    कुमारी बैंकको २१औं वार्षिक उत्सवमा एक भाग्यमानीलाई दुबई भ्रमण

    काठमाडौं । कुमारी बैंक यही चैत्र २० गते २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकले विभिन्न आकर्षक योजना तथा अफरहरू ल्याएको छ । कुमारीले आफ्नो वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरूमध्ये कार्ड...बाँकी

    बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भे फी भुक्तानी गर्नु : बीमा समिति

    काठमाडौं ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका...बाँकी

    प्राइम लाइफको १५% बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा...बाँकी

    जीवन बीमक संघ र समिति विचमा समसामयिक विषयमा अन्तर्क्रिया, व्यवसाय विस्तारमा लाग्न अध्यक्षको निर्देशन

    काठमाडौं । जीवन बीमक संघले नियामक निकाय बीमा समिति सँग समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल गरेको छ । संघले आज नगरकोटमा आयोजना गरेको यस कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, निर्देशकहरु दिनेश लाल कर्ण,...बाँकी

    चार सञ्चालकको निर्वाचन गर्ने एजेण्डा सहित बैशाख ९ गते बोलायो सन नेपाल लाइफले साधारण सभा

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा...बाँकी