News Portal

  • सोमबार एक्स एजको सामान खरिद गर्दा ५० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०७८
    ९३५ पटक
    २० चैत्र, २०७८

    काठमाडौं । एक्स एजले आफ्नो तेस्रो वार्षिकोत्सवमा विशेष छुट योजना ल्याएको छ । एक्स एजका वार्षिक उत्सव चैत २१ गते सोमबार हो भने उक्त दिन मात्र यो अफर लागू हुने कम्पनीले जनाएको छ ।
    कम्पनीका अनुसार ५०० रुपैयाँभन्दा माथिका सबै समानको अनलाईन सपिङमा समेत ढुवानीमा समेत छुट रहेको छ । अनलाईन सपिङ दराजमार्फत गर्न सकिन्छ । साथै एक हजारको खरिदमा १५० रुपैयाँ, २५०० को खरिदमा ३५० रुपैयाँ र पाँच हजारभन्दा माथिको खरिदमा ७०० रुपैयाँसम्म छुट रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्