News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

    काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ । चैत्र ८ गते मंगलबार बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका-७...बाँकी

    न्यू इयर इभमा फोनपे गर्दा २० जनाले नि:शुल्क सगरमाथा घुम्न पाउने

    काठमाडौं । फोनने पेमेन्ट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत् भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ। यसअफर अन्तर्गत न्यू इयर इभका दिनमा...बाँकी

    नयाँ वर्षमा अनलाइन सपिङ गर्दा एनएमबी बैंकका ग्राहकहरूलाई विशेष अफर

    काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । बिहीबार बैंक एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई...बाँकी

    सिटी एक्सप्रेस र जालसानको आयोजनामा स्टुडेन्ट मिट कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत जापान...बाँकी

    एनआईसी एशिया बैंकमा ६ सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । एनआईसी एशिया बैंकमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको गत चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तुलसी राम अग्रवाल,त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका...बाँकी

    सगरमाथा इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोटमा संचालन गरेकोे कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ता’ को तालिम सम्पन्न भएको छ । उक्त तालिम चैत १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ । तालिममा...बाँकी

    गुल्मी महोत्सवमा सहभागी र सम्पत्तिको बीमा नेको इन्स्योरेन्समा

    गुल्मी । चौथो गुल्मी महोत्सवमा उपस्थित हुने सबै सहभागी र सम्पत्तिको बीमा हुने भएको छ । महोत्सव आयोजक गुल्मी उद्योग वाणिज्य संघले महोत्सवमा सहभागी हुने अतिथी, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण...बाँकी

    चितवनमा सूर्या लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चितवन क्षेत्रले अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा १५० जना भन्दा धेरै अभिकर्ताको उपस्थिति थियो...बाँकी

    अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवामा ३ दिने घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । अतिथी चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा सदस्य प्रभु चौधरी,...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकले हिमाल डेण्टल हस्पिटलमा छुट पाउने

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले हिमाल डेण्टल हस्पिटल धुम्बाराहीको सेवा सुविधामा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न संस्थाहरु सँग सम्झौता गर्दै विभिन्न सेवा छुट प्रदान गर्दै आएको छ । सोही अनुरुप...बाँकी