News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, पर्यटन, समाचार

    यति एयरलाइन्सका यात्रुलाई १ लाखको निःशुल्क दुर्घटना बीमा सेवा

    काठमाडौं। यति एयरलाइन्सले आफ्ना यात्रुको लागि अतिरिक्त दुर्घटना बीमा सुविधा योजना सार्वजनिक गरेको छ। सानिमा जनरल इन्स्योरेन्ससँगको सहकार्यमा यति एयरलाइन्सले दुर्घटना बीमा सुविधा ल्याएको हो । बैशाख १ गतेदेखि ३ महिनासम्मको लागि यात्रुलाई १ लाख...बाँकी

    सनराइज बैंकले ल्यायो शाखारहित अन्तर बैंक रकमान्तर सुविधा

    काठमाडौं । सनराइज बैंकले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले “अन्तर बैंक रकमान्तर सुविधा” लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्र्तगत सन्राइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा...बाँकी

    एशियन लाइफले दियो साढे १७ लाख रुपैयाँ मृत्यु दाबी वापतको रकम

    दमक। एशियन लाइफ इन्स्योरेन्सको घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ ।...बाँकी

    जीवन विकास लघुबित्तको संचालकमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सर्वसाधारण समुहबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका छन् । गोकर्ण खतिवडा पुर्ब पत्रकार र संस्थाकै पुर्ब संचालक हुन भने सिटौला प्रभु क्यपिटलका संस्थापक र...बाँकी

    राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा, कार्यबाहकको जिम्मा ढुङ्गानालाई

    काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको बालुवाटार स्रोतले जनाएको छ । अहिलेको आर्थिक अवस्था डामाडोल हुँदै...बाँकी

    ऊर्जामन्त्री भुसालको स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न अपिल

    ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थतन्त्र प्रवर्द्धन गर्नका लागि आयातित संस्कारको प्रवर्द्धन नगर्न अपिल गरेकी छन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भनिन्, ‘स्वदेशमै उत्पादन...बाँकी

    सहकारी अभियान मुलुक समृद्धिको आधार

    काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरूको भनाइ छ । सहकारीमार्फत् युवा उद्यमशीलता वृद्धि गर्ने...बाँकी

    आर्थिक मुद्दामा सरोकारवालाहरू एकै ठाउँमा उभिनुपर्छ : उद्योगमन्त्री

    काठामाडौं । नेपाल उद्योग परिसंघले विद्यमान आर्थिक समस्या समाधानका लागि गम्भीर पहल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमक्ष आग्रह गरेको छ । पछिल्लो समयमा निजी क्षेत्रले गम्भीर समस्याको सामना गरिरहनु परेको भन्दै परिसंघले...बाँकी

    सनराइज बैंकको शाखारहित अन्तर बैंक रकमान्तर सेवा

    काठमाडौं । सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकहरुले ‘अन्तर बैंक रकमान्तर सुविधा’ लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्र्तगत सनराइज बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले आफ्नो...बाँकी

    सिटिजन्स बैंकका पार्क सफारी रिसोर्टमा ग्राहकलाई छुट

    चितवन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्ौझता भएको छ । उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस...बाँकी