News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकासका एकैदिन दुई शाखा विस्तार

    काठमाडौं । ज्योति विकास बैंकले आज इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। इलाम नगरपालिका ७- इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका...बाँकी

    विद्यार्थीहरूलाई डिजिटल बैकिङबारे सचेतना

    काठमाडौं । नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरूलाई डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराइएको थियो । स्नातक...बाँकी

    एनएलजी इन्स्योरेन्सले तीन दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै चैत २५ गतेबाट निर्जीवन बीमा अभिकर्ताका लागि तीन...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्रहाकले दराजबाट सामान किन्दा १ हजार छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराजसँग सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको...बाँकी

    श्रीमतिको जन्म दिनमा तेज बहादुर खत्रीले दिए ६० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले...बाँकी

    जन्म दिनमा सियानाले पाइन् ५ लाखको उच्च शिक्षा बीमा पोलीसी उपहार

    काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न...बाँकी

    एशियन लाइफको राजविराज शाखाद्धारा मृत्यु दाबी भुक्तानी

    राजविराज । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले उक्त शाखले मृतकको परिवारलाई दाबी वापत १३ लाख ६४ हजार रुपैयाँ बीमितको आश्रित परिवारलाई सोमबार हस्तान्तरण गरेको हो । शाखा प्रबन्धक...बाँकी

    सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकावीच “सेञ्चुरी क्यालेण्डर( २०७९” सार्वजनिक गर्नुभयो । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका...बाँकी

    नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । उनले बीमा समितका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । बीमकको संस्थागत सुशासन सम्बन्धी...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबास जनसेवा हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिबास जनसेवाका सबै सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन्...बाँकी