News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहिद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी–३, काठमाडौंस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली...बाँकी

    ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

    काठमाडौं । ज्योति विकास बैंकले २०७८ साल चैत्र २४ गते बिहीबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा...बाँकी

    लुम्बिनी विकास बैंक लि. को लोगो अंकित झण्डा हस्तान्तरण

    काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले २६औं पटक सगरमाथाको आरोहण गर्न लाग्नुभएकोमा विश्व किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व किर्तीमान...बाँकी

    नेपाल दूरसञ्चार कम्पनीको चौधौं वार्षिक साधारण सम्पन्न

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २०...बाँकी

    आजसम्म शेयर किन्नेले आइएमई जनरलको ७% बोनश शेयर पाउने

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण...बाँकी

    सगरमाथा इन्स्योरेन्समा दैनिक साढे चार रुपैयाँ बीमाशुल्कमै ७ लाखको दुर्घटना बीमा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रचलनमा ल्याएको आरोग्य स्वास्थ्य बीमा योजनाले बीमितलाई एउटै बीमालेखमार्फत् दुर्घटना, स्वास्थ्य र गम्भीर प्रकृतिका रोगविरुद्ध उपचार खर्चको सुविधा उपलब्ध गराएको छ। आरोग्य स्वास्थ्य बीमा योजना अन्तर्गत बीमितले एउटै बीमालेखमार्फत् सस्तो...बाँकी

    नेको इन्स्योरेन्सबाट मोटर बीमा गर्दा ब्लु बुक नविकरण सेवा निःशुल्क

    काठमाडौं। सवारी साधनको ब्लु बुक नविकरण गर्ने बेला भयो ? यातायात व्यवस्था कार्यालयको अव्यवस्था सम्झेरै चिन्तित हुनुहुन्छ ? दलाललाई बुझाउनुपर्ने दलाली दस्तुर दिन चाहानुहुन्न ? त्यसो भए तपाईले नेको इन्स्योरेन्सको सवारी बीमा सेवा रोज्नुहोस् ।...बाँकी

    आईएमई लाइफ मर्जर/एक्वीजीसनमा जान इच्छुक, आईपीओ जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी मर्जर तथा एक्वीजीसनमा जान इच्छुक देखिएको छ । आगामी वार्षिक साधारण सभामा विशेष प्रस्ताव लैजाँदै इन्स्योरेन्सले आफु अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जार्न इच्छुक रहेको जानकारी...बाँकी

    नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

    काठमाडौं । नेपाल सरकारले यस आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरे पनि नपुग्ने एसियाली विकास बैंक(एडीबी)ले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने एडीबीले...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरिएको...बाँकी