News Portal

  • एनआईसी एशिया बैंकमा ६ सञ्चालक निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७८
    ९११ पटक
    २४ चैत्र, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको गत चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तुलसी राम अग्रवाल,त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका हुन् ।
    त्यसैगरी सर्वसाधारण शेयरनधीतर्फ निकुञ्ज अग्रवाल, आदित्य कुमार अग्रवाल र गणेश मान श्रेष्ठ निर्वाचित भएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्