News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    नयाँ वर्षमा एनएमबी बैंकको ग्राहकलाई चार किसिमका अफर

    काठमाठौं ।नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । उक्त अफरमा क्यासब्याकदेखि छुटसम्म रहेको एनएमबीले जनाएको छ । अफर अनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजिटलका २० हजार बराबरको उत्पादन खरिद...बाँकी

    खोटाङको बुइपामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको छ। शाखारहित...बाँकी

    नयाँ वर्षमा अनलाईन शपिङ गर्दा मेगा बैंकका ग्राहकहरूलाई छुट

    काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मेगा बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । मेगा बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा...बाँकी

    एनआईसी एसिया बैंकबाट डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

    काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ वर्षमा डिजिटल भुक्तानी गर्दा छुट पाइने अफर ल्याएको छ । बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको...बाँकी

    सरकार र केन्द्रीय बैंकबीच संसारभरि नै टसल हुन्छ : पूर्वगभर्नर नेपाल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको बताएका छन् । आज रिपोर्टर्स क्लवमा भएको एक कार्यक्रममा उनले भने,‘गभर्नर पनि सरकारले नै बनाउने हो, नेपाल...बाँकी

    “सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र“ नेपाल स्टक एक्स्चेंजमा सुचिकृत

    काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेड बीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो...बाँकी

    सिभिल बैंकको “अद्वितीय नेपाल” शिर्षकको नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक

    काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले “अद्वितीय नेपाल” शीर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । कोरेना महामारीको कारण करिब धरासायी भएको पर्यटन व्यवसायलाई यसले...बाँकी

    आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

    काठमाडौं । नेपाल व्यवस्थापन संघ Management Association Nepal (MAN) द्वारा मिति २०७८ साल चैत्र २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई Outstanding Management Award...बाँकी

    स्मार्टच्वाइस र माइपेबीच भुक्तानी सेवाबारे सम्झौता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्माटकार्ड नेपाल (MyPay Wallet) बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । राजधानी काठमाडौंमा सोमबार आयोजित...बाँकी

    महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालय सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मावि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको...बाँकी