News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    नयाँ वर्षको अवसरमा बीओकेका ग्राहकले अनलाइन शपिङ गर्दा २० प्रतिशत छुट

    काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा बैंक अफ काठमाण्डुका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डुका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत...बाँकी

    कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर...बाँकी

    नयाँ वर्षमा अनलाइन शपिङ गर्दा सांग्रिलाका ग्राहकलाई विशेष छुट

    काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । सोमबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका...बाँकी

    मेरो माइक्रोफाइनान्सद्धारा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको श्री कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, श्री बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै...बाँकी

    गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले ९३ हजार ४८९ कित्ता संस्थापक शेयर चैत १४ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक योग्य जो कोही व्यक्ति, कम्पनी तथा संघर...बाँकी

    तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु, ग्रामिण विकासको मूख्य आधार लघुवित्तः कामु गभर्नर

    काठमाडौं । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको बताइन् । लघुवित्तले गरिव र...बाँकी

    माछापुच्छ्रे  बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम–स्मार्ट

    काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, MBL M-Smart को सुरुवात गरेको छ । यस अघि माछापुच्छ्रे मोबाइल मनि (एम३)...बाँकी

    अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

    पोखरा । पोखरा सराङकोटस्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागतसँगै २०७८ साललाई अविश्मरणीय एवं मनोरन्जनात्मक रुपले विदाई गर्न यही चैत्र २९, ३० र नयाँ वर्ष बैशाख १ गते...बाँकी

    पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

    काठमाडौं । “पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगरदेखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित छ । नयाँ वर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा...बाँकी

    नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

    काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ...बाँकी