News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, समाचार

    मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभुषित, पाइन् प्रबल जनसेवाश्री

    काठमाडौं । मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १ गते बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ)...बाँकी

    दुई पाँग्रे सवारीमा पौने २१ लाखसम्मको पुरस्कार

    काठमाडौं । मोटरसाइकल तथा स्कुटर विक्रेता कम्पनीहरूले नयाँ वर्ष २०७९ का लागि अफरहरू सार्वजनिक गरेका छन् । ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न विक्रेता कम्पनीहरूले नगद पुरस्कार, सर्भिसिङमा छुटदेखि स्क्रयाच कुपनका अफर सार्वजनिक गरेका हुन् ।...बाँकी

    माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

    काठमाडौं । माछापुच्छ्रे र्बैंकले नयाँ वर्ष २०७९ को अवसर पारि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुवात गरेको छ । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित...बाँकी

    सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ४.२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर पारित

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारणसभाले १५ प्रतिशत बोनस सेयर ०.७८९५ प्रतिशत नगद लाभांस पारित गरेको छ । सिद्धार्थ इन्स्योरेन्सको आज बसेको २०औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत दुई अर्व...बाँकी

    बैशाख २३ गते साधारण सभा गर्दै युनियन लाइफ इन्स्योरेन्स

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा गर्ने...बाँकी

    पुँजी बढाउन प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्ने

    काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । तोकिएको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनको लागि कम्पनीको हकप्रद सेयर जारी गर्ने भएको हो । बीमा समितिबाट...बाँकी

    गरिमा विकास बैंकका ग्राहकलाई पोखरा बाटिकामा छुट

    काठमाडौं । नयाँ वर्षमा आन्तरिक पर्यटक प्रवर्द्धनका लागि गरिमा विकास बैंकले ‘पोखरा बाटिका–क्लासिक होटल’सँग विभिन्न सेवा सुविधामा छुटसम्बन्धी सम्झौता गरेको छ । गरिमाले आफ्ना ग्राहकहरूलाई थप सुविधाहरू प्रदान गर्नका लागि पर्यटकीय स्थल पोखराको प्रख्यात होटल...बाँकी

    पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीले नेपाल बैंकबाट सहुलियतपूर्ण कर्जा पाउने

    काठमाडौं । नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले चैत २९ गते उक्त विश्वविद्यालयसँग बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता गरी उक्त सेवा दिने भएको हो । उक्त सम्झौता पत्रमा...बाँकी

    नबिल बैंकद्वारा क्यूआरमार्फतको कारोबारमा क्यासब्याक योजना सुरु

    काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित...बाँकी