पाल्पा । ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ । सेवाग्राहीको बढ्दो चाप र...बाँकी
काठमाडौं । काठमाडौंमा दुई दिने ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी,...बाँकी
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू।आर। कोडबाट...बाँकी
काठमाडौं । आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ । ६ दिनसम्म सञ्चालन हुने उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त हुनु भएको छ । मिति २०७८ चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ‘मेरो अटो मोटर र्याली’को मुख्य प्रायोजक भएको छ । हिजो चैत २८ गते सोमबार मुख्य प्रायोजक सम्बन्धी सम्झौंतामा अटोमोटिभ्स प्रालि र कम्पनीबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा अटो...बाँकी
नारायणगढ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा चितवनका चेपाङ समुदायका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । कालिका नगरपालिका वडा नं १० स्थित कालिका आधारभुत विद्यालय निबुवाटारमा अध्ययनरत...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा...बाँकी
काठमाडौं । एनएमबी बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मोदी जलविद्युत् कम्पनीबीच ५२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत्मा लगानी गर्न सम्झौता भएको छ । मोदी ए जलविद्युत आयोजना कास्कीको अन्नपुर्ण गाउँपालिकामा...बाँकी
काठमाडौं । विदेशी मुद्रा सञ्चिति खासै कम नभएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले नेपालमा अझै ६ महिना २१ दिनको लागि आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । नेपाल राष्ट्र बैंकका...बाँकी