News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न

    काठमाडौं । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए । साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट...बाँकी

    शाओमी १२ र शाओमी १२x नेपाली बजारमा

    काठमाडौँ, चैत्र १६-ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले आफ्नो फ्ल्याग्शिप फोन, शाओमी १२ र शाओमी १२x को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्रापिफ् र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको...बाँकी

    ज्योति विकास बैंकद्वारा घान्द्रुकको पहिलो एटीएम सञ्चालन

    काठमाडौं । ज्योति विकास बैंकले २०७८ साल चैत्र २७ गतेबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक–कास्कीमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको...बाँकी

    केन्ट उत्पादनका दुई सामग्री किन्दा ३ लाखको दुर्घटना बीमा

    काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालिको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा ग्राहकवर्गले रुचाएको केन्ट आरओले नयाँ वर्ष...बाँकी

    ‘बैंकहरुबीच अस्वभाविक प्रतिस्पर्धाले संकट आयो’

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुबीच अस्वभाविक प्रतिस्पर्धाले नै अहिलेको संकट आएको बताएका छन् । नेकपा एमालेको केन्द्रीय प्रचार विभागले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकहरुबीच नाफा कमाउन खोज्ने अस्वभाविक प्रतिस्पर्धाले पनि...बाँकी

    ज्योति लाइफको मुर्गिया उपशाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुर्गिया उपशाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम ज्योति लाइफ इन्स्योरेन्स मुर्गिया उपशाखा र ह्यान्डिम्यान टेक्नोलोजीज प्रा.लि बुटवलको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स...बाँकी

    निर्धन उत्थान लघुवित्तको व्यवसायिक बेमौसमी तरकारी खेती तालिम सम्पन्न

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले “व्यवसायिक बेमौसमी तरकारी खेती तालिम” को आयोजना गरेको छ । लघुवित्तको शाखा कार्यालय नवलपुर, सर्लाहीले ३६ जना ग्राहक सदस्यहरूको सहभागितामा चैत २४ गतेदेखि २६ गतेसम्म “व्यवसायिक बेमौसमी...बाँकी

    आइसीएफसी फाइनान्सको नयाँ शाखा विर्तामोडमा विस्तार

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २१औं शाखा झापाको विर्तामोडमा सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७८ चैत २७ गते रामनवमीको दिन बाट प्रदेश नं १, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं ०४, विर्तामोडमा आफ्नो २१...बाँकी

    अर्थतन्त्र गम्भीर मोडमा छ: पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा

    काठमाडौं । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले बैंकहरुबीच अस्वभाविक प्रतिस्पर्धाले नै अहिलेको संकट आएको बताएका छन् । नेकपा एमालेको केन्द्रीय प्रचार विभागले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकहरुबीच नाफा कमाउन खोज्ने अस्वभाविक प्रतिस्पर्धाले पनि...बाँकी

    ‘कृषि कर्जा खेत किन्नेलाई होइन, खेती गर्नेलाई दिनुपर्छ’

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको ७१औं साधारणसभाबाट सात व्यक्ति र चार संस्थालाई सम्मान गरिएको छ । आज भएको साधारणसभाबाट इश्वरलाल टाइक्म अचिभमेन्टबाट रामलाल श्रेष्ट, जुद्धबहादुर श्रेष्ट मेमोरयल अवार्डबाट सुरज वैद्य, बनवारी लाल मित्तल मेमोरियल...बाँकी