News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, शेयरबजार, समाचार

    मेगा बैंकमा झुम्मिए लगानीकर्ता, सर्वाधिक कारोबारसँगै १० प्रतिशतले बढ्यो सेयर मूल्य

    काठमाडौं । बिहीबारको सेयर बजारमा लगानीकर्ताहरु एकाएक मेगा बैंकको सेयरमा झुम्मिएका छन् । सो दिन लगानीकर्ताको आकर्षणसँगै बैंक विभिन्न चार शीर्षकमा अग्रस्थानमा देखिएको छ । बैंक टप ट्रनओभर, टप भोल्युम, टप ट्रान्जेक्सन र टप गेनरको...बाँकी

    कर्पोरेट क्रिकेट लिग आयोजना गर्दै महालक्ष्मी बैंक, १६ वटा बैंकले प्रतिस्पर्धा गर्ने

    काठमाडौं ।  महालक्ष्मी विकास बैंकको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ हुने भएको छ । बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेकाे हाे । बैंककाे अनुसार यहि जेठ १३ देखि १५...बाँकी

    राष्ट्र बैंकका सञ्चालक शिवाकोटी र डा. आचार्यले लिए सपथ

    काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायमकुकायम...बाँकी

    कामना सेवा विकास बैंकद्वारा १२ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

    काठमाडौं । कामना सेवा विकास बैंकले थप एक शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती न.पा वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा...बाँकी

    रिलायन्स लाइफद्धारा ४१ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

    इलाम । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले इलाममा बुधबार मृत्यू दावी रकम भुक्तानी गरेको छ । बिमित प्रविण चापागाईको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रम बिच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय...बाँकी

    महालक्ष्मी लाइफको पुँजी वृद्धि योजनाः संस्थापक सेयरधनीले ५० प्रतिशत रकम थप्ने

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले थप ५० प्रतिशत रकम लगानी गर्नुपर्ने भएको छ । कम्पनीको चुक्ता पुँजी बृद्धिको लागि इन्स्योरेन्सका संस्थापक सेयरधनीहरुले सेयर लगानीको थप ५० प्रतिशत रकम थप्नुपर्ने भएको हो । जेठ...बाँकी

    एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथेरापी अस्पतालमा विशेष छुट

    काठमाडौं । एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पताल महाराजगंजबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    हिमालयन बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

    काठमाडौं । हिमालयन बैंकले दुई अर्ब पचास करोड बारबारको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । यसको लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको...बाँकी

    कामना सेवाको एघारौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने नवलपरासी जिल्लाको कावसोती न.पा. वडा नं. ११ मा शाखा रहित...बाँकी

    नबिल बैंक र चिकित्सक संघबीच बैंकिङ्ग सेवाका लागि सम्झौता

    काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल...बाँकी