News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार, स्थानीय

    बागमती प्रदेश सरकारका नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति...बाँकी

    सनराइज क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

    काठमाडौं । सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । क्यापिटलको यस सुविधा तथा अभियानबाट...बाँकी

    सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडकाे बजेट (पूर्णपाठसहित)

    काठमानडौं । सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै १७ खर्ब ९३ अर्ब ८३...बाँकी

    आर्थिक वर्ष २०७९/८० बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा...बाँकी

    बजेट भोलि ४ बजे प्रस्तुत हुने

    काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि (आइतबार) दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । स‌वैधानिक व्यवस्था अनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन्...बाँकी

    अर्थमन्त्री शर्माद्वारा आर्थिक सर्वेक्षण पेश

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । उनले शनिबार भएको प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्ष २०७९/७९ को आर्थिक सर्वोक्षण पेश गरेका हुन् । उनले...बाँकी

    सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडाैं । सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ१० गते संघीय सदनलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा...बाँकी

    कर्मचारीको तलब बढ्ने, वृद्धभत्ता ६८ वर्षमै, आयकरको सीमा परिर्वतनदेखि भन्सारदर घट्नेसम्म

    काठमाडौं । सरकारले भोलि अर्थात् जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्षको जेठ १५ गते संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नु पर्ने हुन्छ...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई हसट्याग फुड तथा बारमा १० प्रतिशतसम्म छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले हसट्याग फुड तथा बारमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी हसट्याग फुड तथा बारमा भुक्तानी...बाँकी

    प्रभु बैंकको सेयर १४५ रुपैयाँमा किनबेच

    काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा बैंकको कूल ८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सो रुपैयाँमा खरिद बिक्री भएको हो । २२३ कम्पनीको कारोबार भएको बजारमा...बाँकी