News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    मौद्रिक नीति समीक्षा : के–के भयो परिवर्तन ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेको छ । राष्ट्र बैंकले तेस्रो त्रैमासमार्फत् कुनै नीतिगत परिवर्तन गरेको छैन । राष्ट्र बैंकले समीक्षा मार्फत् मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग सम्झौता गरेको हो...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा नक्सालमा

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले...बाँकी

    मानव कल्याण समाजलाई माछापुच्छ्रे बैंकको सहयोग

    काठमाडौं । माछापुच्छ्रे बैंकले भक्तपुरको चाँगुनारायणस्थित रहेको ‘मानव कल्याण समाज’ नामक संस्थालाई २० थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ । बैंकले जेठ १३ गते एक कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान...बाँकी

    सिटिजन लाइफको १४७ औ शाखा स्वयम्भुमा

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्वयम्भुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको छोटो अवधिमै उक्त शाखाले २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । शाखा सञ्चालनमा आएको छोटो अवधिमै यति...बाँकी

    नबिल बैंक आईजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैंकहरूको सुचिमा सुचीकृत

    काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत IJ Global पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सुचीकृत भएको छ । बैंकका अनुसार IJ Global Euromoney संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी...बाँकी

    हिमालयन रिले प्रिमियममा आईपीओ जारी गर्ने

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न इन्स्योरेन्स सञ्चालक समितिले विशेष साधारण सभा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई बज रेस्टुरेन्टमा १० प्रतिशत छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुर्खेत स्थित बज रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंक र रेस्टुरेन्टबीच बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारी पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले बज रेस्टुरेन्टका सेवा सुविधाहरुमा...बाँकी

    लुम्बिनी विकास बैंकको एकैदिन तीन शाखाको उद्घाटन

    काठमाडौं । लुम्बिनी विकास बैंकले एकैदिन तीन शाखा कार्यलयको उद्घाटन गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं। १ र गौरीगङ्गा नगरपालिका वडा नं. ७ मा शाखा विस्तार गरेको...बाँकी