News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, विमा, समाचार

    आइएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवामा छुटसम्बन्धी सम्झौता

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं...बाँकी

    कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सम्पन्न

    काठमाडौं । कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सफलतापूर्वक सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । विभिन्न संघ–संस्थामा कार्यरत अनुभवी...बाँकी

    सानिमा जनरलको विशेष साधारणसभा सम्पन्न

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैंकले तय गरेको मिति अनुरुप आज विशेष साधारणसभा सम्पन्न भएको हो । उक्त साधारणसभा धुम्रबाराही पार्टी प्यालेसस्थित विहान...बाँकी

    लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तर्क्रिया सम्पन्न, विपद्को रकमले नागरिकको बीमा गर्न सुझाव

    काठमाडौं । बीमा समितिको आयोजनामा आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवलमा लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी.ले प्रदेश सरकारले बीमा...बाँकी

    आइएमई पे एपमा एनएलआईसिको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

    काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”द्वारा प्रवद्र्धित “आइएमई पे”ले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति रोचक अफर ल्याएको छ । आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक...बाँकी

    एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ओखलढुंगामा बीमितको आश्रित परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले ओखलढुंगा निवासी बीमित स्वर्गिय शान्त कुमारी श्रेष्ठको श्रीमान नारायण श्रेष्ठलाई दाबी वापत १ लाख ८५ हजार...बाँकी

    सानिमा बैंकको ऋणपत्रमा असार २४ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । बैंकले निष्काशन गरेको १० वर्षे अवधिको ऋणपत्रमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले वार्षिक...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३७६.२६ रुपैयाँ कायम भएको छ...बाँकी

    मंगलबार एशियन लाइफको सर्वाधिक कारोबार, जीवन बीमा समूह बाहेक सबै राताम्मे

    काठमाडौं । सेयर बजार घट्ने क्रम जारी छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम...बाँकी

    गण्डकी प्रदेशमा पनि कार्यालय खोल्दै बीमा समिति, गरिबलाई अनुदान दिन आग्रह

    काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले सो जानकारी गराएका हुन्...बाँकी