News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंकले साउदीको लगानी भित्र्याउन गर्यो रेमिट्यान्स सम्झौता

    काठमाडौं । कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अल बिलादसँग सहकार्य गरेको छ । उक्त रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भसँगै नेपालमा सुलभ दरमा पैसा पठाउन सकिने छ । बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाज...बाँकी

    मर्जरमा जान हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई बाटो खुल्यो, पाए अन्तिम स्वीकृति

    काठमाडौं । मर्जर प्रकृयामा रहेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय बीमा समितिले एक आपसमा गाभ्न तथा गाभिनको लागि दुई कम्पनीलाई असार ८ गते अन्तिम स्वीकृति दिएको हो । मर्जरमा...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालविकरण जीवन बीमा योजना

    काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सले आईएमई बालकिरण जीवन बीमा योजना सर्वाधिक बिक्री भएको जनाएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै उक्त बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि...बाँकी

    एमडीआरटीका लागि रिलायन्स लाइफका दुई अभिकर्ता अमेरिका प्रस्थान

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्सका नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । उनीहरु मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन अमेरिका गएका हुन् । यसपटकको एमडीआरटी...बाँकी

    पैसा तान्न बैंकहरुका आकर्षक योजना : १२% ब्याज, चार गुणा प्रतिफलदेखि ९० प्रतिशत ऋणसम्म

    काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला वाणिज्य र विकास बैंकहरुले आकर्षक बचत खाता योजना सार्वजनिक गरेका छन् । सर्वसाधारणबाट निक्षेप तान्नकै लागि बैंकहरुले उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका...बाँकी

    ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा

    काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार १२ गते आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । बेसीशहर नगरपालिका–८,...बाँकी

    मधेश प्रदेश अन्तर्गत ९ शाखाका कर्मचारीलाई लुम्बिनी जनरलले दियो अण्डर राइटिङ्ग तालिम

    काठमाडौं।‌ लुम्बिनी जनरल इन्स्योरेन्सले मधेश प्रदेशका शाखा कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि बीमा जोखिमाङ्कन (अण्डर राइटिङ्ग) सम्बन्धि तालिम दिएको छ । तालिममा मधेश प्रदेश, हेटौंडा र चितवनको टाँडी सहित ९ वटा शाखा कार्यालयबाट कर्मचारी सहभागी...बाँकी

    पेट्रोलियम पदार्थको करमा छुट दिन सत्ता गठबन्धनको निर्देशन

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आम उपभोक्तालाई सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिकास्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ । बैंकद्धारा मिति २०७९/०३/११ गते शनिवार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित...बाँकी