News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    लाभांश पारित सहित सानिमा लाइफको साधारणसभा सम्पन्न, मर्जरको लागि समितिलाई अख्तियारी प्रदान

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सले अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब पुर्याउने

    काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीकाे अधिकृत पुँजी वृद्धि गर्न प्रस्ताव पारित गरेकाे छ । साेमबार सम्पन्न कम्पनीकाे विशेष साधारण सभाले अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ५ अर्ब हुने गरी प्रस्ताव पारित गरेको हाे ।...बाँकी

    “आइएमई पे” र “स्मार्ट क्यू आर” बीच साझेदारी

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”द्वारा प्रवद्र्धित आइएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरवीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एपमार्फत स्मार्ट क्यूआर...बाँकी

    विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता सार्वजनिक

    काठमाडौं । नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलोपटक विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता वनाई सार्वजनिक गरिएको छ । विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...बाँकी

    पूँजी बृद्धि र मर्जरको प्रस्तावसहित सिटिजन लाइफले डाक्यो विशेष साधारणसभा

    काठमाडौं । पूँजी बृद्धि र मर्जरको विशेष प्रस्ताव सहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा डाकेको छ । कम्पनीले यहि श्रावण  ६  गते मर्जरको लागि आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्दियारी दिने प्रस्ताव सहित...बाँकी

    एनआईबीएल एसद्धारा विदेशमा रहेका नेपालीलाई शेयर बजार सम्बन्धि तालिम प्रदान

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरुलाई लक्षित गर्दै भर्चुअल माध्यमबाट शेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘माटो...बाँकी

    आगामी महिनामा ९० अर्ब बढी रेमिट्यान्स आउनेछ : डा. प्रकाशकुमार श्रेष्ठ

    काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले आगामी महिनामा ९० अर्बभन्दा बढी रेमिट्यान्स आउने अपेक्षा गरेको बताएका छन् । उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले यस्तो अपेक्षा गरेको बताएका हुन् ।...बाँकी

    हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहको छ । कम्पनीले असार १५ गतेदेखि ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर...बाँकी

    म्यानेजमेन्ट एशोसियन अफ नेपालमा रोजगारीको अवसर

    काठमाडौं । म्यानेजमेन्ट एशोसियन अफ नेपालले कर्मचारीको माग गरेको छ । कम्पनीले एक्जुकेटिभ डिरेक्टर तथा डिरेक्टरमा एडमिन तथा फाइनान्सका लागि कर्मचारीको माग गरेको जनाएको छ । एक्जुकेटिभ डिरेक्टरका लागि उमेर ३५ वर्षदेखि ५० वर्ष ननाघेको...बाँकी

    विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी गर्दा स्मार्ट वाचदेखि मोटरसाइकलसम्म उपहार पाइने

    काठमाडौं । असार मसान्त नजिकिंदै गर्दा जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क भुक्तानीको लागी बीमितलाई प्रेरित गर्न भुक्तानी प्रदायकसँग मिलेर आकर्षक योजनाहरु सार्वजनिक गर्दैछन् । बीमाशुल्कको भुक्तानीमा नगद फिर्ता (क्यास ब्याक) योजना सँगै स्मार्ट वाच, महँगो...बाँकी