काठमाडौं । एलआइसी नेपालले १ वर्ष नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई मृत्यु दावी बापतको रकम भूक्तानी गरेको छ । ओखलढुङ्गा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी ४० वर्षीया निरमाया शंकरले १ वर्षअघि एलआइसी नेपालमा...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले तारा एयरको विमान दुर्घटनामापरि मृत्यु भएका को–पाइलट उत्सव पोखरेलको परिवारलाई मृत्यु दाबी भुक्तानी उपलब्ध गराएको छ । पोखरेलले २०७८ चैत २८ गते युनियन लाइफ इन्स्योरेन्स पेप्सिकोला शाखामा जीवन...बाँकी
काठमाडौं । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको बीमामा गाउँपालिकाले थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो ।...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा शुक्रबारबाट कैलाली जिल्लाको जानकी गा.पा. वडा नं. ०५ को अमौरामा शाखा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे क्युआर’लाई आफ्नो मोबाईल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु...बाँकी
काठमाडाैं । सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८९ बिक्री खुला गरेको...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र अलफ्ट काठमाडौं ठमेलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहक ग्राहकलाई छुट दिने सम्झौता भएको हो । यस सम्झौता अनुसार बैंकका कार्डवाहकहरुले ग्राहकले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफि सप...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले सबैलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश अन्तर्गतको विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार १० गते शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको...बाँकी
काठमाडौं । एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीले ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार धनगढीस्थित भाटभटेनीमा किनमेल गरी इएनएमबि, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा १० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् ।...बाँकी