News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त

    धितोपत्र बोर्डद्वारा मुद्दति निक्षेपका लागि प्रस्ताव आह्वान

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा राख्न बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै एक वर्षे र छ महिने अवधिका लागि मुद्दति निक्षेपमा राख्नुपर्ने भएको भन्दै...बाँकी

    स्वावलम्बन लघुवित्तको कोरोना उपचार कोषमा १ करोड ३२ लाख आर्थिक सहयोग

    काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप सहयोग रकम प्रदान गरेको छ । यसअघि रू. २५ लाख सहयोग प्रदान गरिसकेको कम्पनीले थप रू. १ करोड ३२...बाँकी

    बिगमार्टमा इ–सेवा तथा फोन–पेमार्फत भुक्तानी गर्दा छुट

    काठमाडौं । बिगमार्टमा सपिङ गर्दा इ–सेवा तथा फोन–पे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इ–सेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ ३१ गतेसम्म लागु...बाँकी

    डिशहोमले सर्वसाधारणका लागि आइपियो निष्काशन गर्ने

    काठमाडौं । डिशहोम मिडिया नेवटर्कले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । आइपिओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डमा डिशहोमले आवेदन दिइसकेको छ । अहिले धितोपत्र बोर्डको आइपिओ निश्कासनको लागि अनुमति दिने...बाँकी

    इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच सम्झौता

    काठमाडौं । इ–सेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच सम्झौता भएको छ । बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु...बाँकी

    एनसेललाई आईपीओको बाटो खुल्ला

    काठमाडौं । एनसेल प्राइभेट लिमिटेड अब पब्लिक कम्पनी भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो । कम्पनी रजिष्ट्रारको निर्णयसँगै प्राइभेट लिमिटेड रहेको कम्पनीको नाम अब एनसेल...बाँकी

    माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस हस्पिटालिटीबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता गरेका छन् । सोसम्बन्धी बैंकले उक्त ग्रुपसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा...बाँकी