News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    महालक्ष्मी लाइफको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम कार्तिक १८ गते चितवनको सौराहा स्थित होटल ल्याण्डमार्कमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका...बाँकी

    एलआइसी नेपालद्धारा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडौं । एलआइसी नेपालले अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पोखरा शाखाका सिनियर एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले आयोजना गरेको कार्यक्रममा अभिकर्ताहरुलाई तालिम दिनुका साथै सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रम...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले १९ हजार ७१० कित्ता संस्थापक शेयर कम्पनीकै संस्थापक शेयरधनीहरूलाई प्रथामिकतामा राखी ३५ दिने सूचना प्रकाशित गर्दा सो समय अवधिमा कुनै पनि...बाँकी

    एनएलजी इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम संचालन गर्ने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम कार्तिक २३ गतेबाट संचालन गर्ने जनाएको छ । कम्पनीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिका...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सले मंसिर १८ गतेको लागि बोलायो साधारणसभा

    काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीले मंसिर १८ गते ३४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १८ गते विहान साढे १० बजे केन्द्रिय कार्यालयमा आयोजना...बाँकी

    सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    काठमाडौं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् । यस अगाडि श्रेष्ठ एनआईबिएल्. क्यापिटल मार्केट्समा उच्च व्यवस्थापन...बाँकी

    जन्मदिनमा रिलायन्स लाइफको बाल जीवन बीमा पोलीसी उपहार

    काठमाडौं । आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ । आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै...बाँकी

    सानिमा जिआईसीको सिइओमा उपाध्याय नियुक्त

    काठमाडौं । मर्जरपछि बनेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जर सम्झौता गरी एकिकृत कारोबार थालिसकेका छन्...बाँकी

    व्यतीत बीमालेख नविकरणमा नेपाल लाइफले छुट दिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले २०७७ कार्तिक १५ गते देखि २०७९ कार्तिक १४ गते भित्र व्यतीत भएका सम्पुर्ण बीमालेखहरुमा नविकरण शुल्कमा...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १८औं वार्षिकोत्सव, उत्कृष्ट बैंकिङ सेवा दिने प्रतिबद्धता

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १८औं वार्षिकोत्सव मनाएको छ । कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले केक कटिङ लगायतका कार्यक्रमहरु गरेर हर्षउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । बैंकले उक्त...बाँकी